चलचित्र निर्देशक समाजको साधारण सभा : हेमबहादुर लामालाई दीर्घकालीन सम्मान प्रदान


काठमाडौँ । निर्देशक, निर्माता हेमबहादुर लामालाई नेपाल चलचित्र निर्देशक समाजले दीर्घकालीन सम्मान प्रदान गरेको छ । समाजको १३ औं साधारण सभामा लामासँगै अन्य निर्देशकलाई पनि सम्मान गरिएको छ ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको आतिथ्यमा निर्देशक युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी र नारायण पूरीलाई सर्जक सम्मान गरियो । त्यस्तै युवा सम्मानमार्फत निर्देशक ऋषि लामिछाने, दीपाश्री निरौला, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई सम्मान प्रदान गरिएको थियो ।


दीर्घकालीन सम्मान पाएका हेमले प्राइभेट सेक्टरबाट फिल्म बन्न थालेपछि ’आदर्श नारी’ निर्देशन गरेका थिए । ’जुनी’, ’कान्छी’ पछि बनेको यस फिल्मले धेरै कलाकार र गायक गायिकालाई त्यो बेला ब्रेक दिएको थियो । कार्यक्रममा समाजले अक्षयकोषको घोषणा गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope