च्याम्पियन्स लिगमा रियल मेड्रिडको सहज जित, सेमिफाइनलमा पुग्ने सम्भावना बलियो

काठमाण्डौ । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा रियलले इङ्ग्लिस क्लब लिभरपुललाई ३–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन भिनिसियस जुनियरको दुई गोल र मार्को एसेन्सियोको एक गोल रह्यो ।
लिभरपुल भने मोहमद सलाहले गरेको एक गोलमै सीमित रह्यो । यो जितसँगै रियल मेड्रिडको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । लिभरपुललाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने चुनौती थपिएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस