कर्णालीको प्रदेशसभा बैठक वैशाख ३ मा बस्ने


काठमाडौं । कर्णाली प्रदेशसभाको सातौं अधिवेशन वैशाख ३ गते हुने भएको छ । छैटौं अधिवेशन अन्त्य भएको ६ महिनापछि शुक्रबार बस्न लागेको संसद् बैठकलाई निकै महत्वका साथ हेरिएको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख ३ गते संसद् बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।

एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि कर्णाली सरकार अहिले अल्पमतमा छ । त्यसकारण पनि ३ गते बस्ने बैठकलाई निकै महत्वका साथ हेरिएको हो । सरकार अल्पमतमा परेपनि मुख्यमन्त्री शाहीले संसद्मै विश्वासको मत लिनेगरी तयारी गरिरहेका छन् । 


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode