चोटका कारण पारसले त्रिकोणात्मक सिरिज नखेल्ने


काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउण्डर पारस खड्काले त्रिकोणात्मक सिरिज खेल्न नपाउने भएका छन् । उनको कुममा चोट लागेका कारण उनले यो खेल खेल्न नपाउने भएका हुन् । चोटका कारण पारसले शनिबार शुरु हुने त्रिकोणात्मक सिरिज गुमाउने भएका छन् ।

नेपाल, नेदरल्याण्ड्स र मलेसियाको यो सिरिज भोलि शनिबारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शुरु हुनेछ । तर कुममा लागेको चोटका कारण उनले सिरिज नखेल्ने भएका छन् । उनले फिल्डिङ गर्ने क्रममा काँधको चोट बोकेका थिए । डाक्टरले उनलाई करिब ३ हप्ता आराम गर्ने सल्लाह दिएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope