प्रदेश १ को सातौँ हिउँदे अधिवेशन अन्त्य


काठमाडौं । प्रदेश १ को सातौँ हिँउदे अधिवेशन आइतबार मध्यरातबाट अन्त्य हुने भएको छ । आइतबार बसेको प्रदेश सभाको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउदै आइतबार राती १२ बजेबाट सातौँ हिँउदे अधिवेदशन अन्त्य हुने घोषणा गरेका हुन् ।

आजको अन्तिम बैठकमा मुख्यमन्त्री शेरधन राईले विशेष समय लिएर सम्बोधन गर्ने भने पनि प्रतिपक्षले अवरोध जारी राखेपछि सभामुख भण्डारीले विरोधकै बीच अधिवेसन अन्त्य भएको जानकारी गराएका थिए ।

पदेश १ मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले विज्ञप्ति जारी गर्दै संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार राती १२ बजेदेखि प्रदेश सभाको सातौँ तथा चालू हिँउदे अधिवेशन अन्त्य भएको जानकारी गराएका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode