गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३का लागी आह्वान

६ बैशाख २०७८, सोमबार १८:२४

पोखरा । गण्डकी प्रदेशको प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले दिएको समावेदनका आधारमा प्रदेश प्रमुखले वैशाख १३ मा विशेष अधिवेशन आह्वान गरेका हुन् । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.