‘अर्थर गन’को अमेरिकन आइडलमा रि–इन्ट्रि


काठमाडौं । ’अर्थर गन’ उपनामले परिचित दिवेश पोखरेलले अमेरिकन आइडलमा फेरी आफ्नो प्रस्तुती दिएका छन् । दिवेश पोखरेल गतवर्षको अमेरिकन आइडलका चर्चित प्रतिस्पर्धी हुन् ।

नेपाली मुलका अमेरिकी गायक दिवेश पोखरेल ‘अर्थर गन’ले यो सिजनको अमेरिकन आइडलमा सहभागिता जनाएका हुन् ।
शीर्ष १० मा पुग्नका लागि दिवेशले रक ब्यान्ड गो गो डल्सको ‘इरिस’ बोलको गीत गाएका थिए ।

उनको प्रस्तुतीसँगै जजहरु उठेर उनको लागि तालि बजाएका थिए । दिवेशको गायकीको प्रशंसा गर्दै उनीहरुले दिवेश स्टार कलाकार भएको बताएका थिए ।
भिडियो हेर्नुहोस


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope