‘अर्थर गन’को अमेरिकन आइडलमा रि–इन्ट्रि

काठमाडौं । ’अर्थर गन’ उपनामले परिचित दिवेश पोखरेलले अमेरिकन आइडलमा फेरी आफ्नो प्रस्तुती दिएका छन् । दिवेश पोखरेल गतवर्षको अमेरिकन आइडलका चर्चित प्रतिस्पर्धी हुन् ।
नेपाली मुलका अमेरिकी गायक दिवेश पोखरेल ‘अर्थर गन’ले यो सिजनको अमेरिकन आइडलमा सहभागिता जनाएका हुन् ।
शीर्ष १० मा पुग्नका लागि दिवेशले रक ब्यान्ड गो गो डल्सको ‘इरिस’ बोलको गीत गाएका थिए ।
उनको प्रस्तुतीसँगै जजहरु उठेर उनको लागि तालि बजाएका थिए । दिवेशको गायकीको प्रशंसा गर्दै उनीहरुले दिवेश स्टार कलाकार भएको बताएका थिए ।
भिडियो हेर्नुहोस
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस