शेयर बजार : मंगलबार सामान्य सुधार

काठमाडौं । साताको तेस्रो दिन मंगलवार शेयर बजारमा सामान्य सुधार आएको छ । मंगलवार शेयर बजार २.६८ अंकले बढेर २६६४.६१ म पुगेर रोकिएको छ । आज ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६ सय ४० रुपैँया बराबरको कारोबार भएको छ ।
यस्तै आज एक करोड २३ लाख ६९ हजार ५ सय १ कित्ता शेयर किनबेच भएको छ । आज बैंकिङ, निर्जीवन बीमा कम्पनी, म्युचुअल फण्ड, लगानी बाहेकका सबै उपसूचकहरु बढेका छन् ।
मंगलवार सबैभन्दा बढी विकास बैंकको कारोबार १.६८ प्रतिशतले बढेको छ । सबैभन्दा कम होटल तथा पर्यटन क्षेत्रको कारोबार ०.५ प्रतिशतले बढेको छ ।

Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस