गायक धुर्व र एलिनाको ‘टपरीमा भात’

१० बैशाख २०७८, शुक्रबार ११:०८

काठमाडौं । गायक धुर्व विस्को र गायिका एलिना चौहनको स्वरमा नँया गित ‘टपरीमा भात’ सार्वजनिक भएको छ । सेभेन इलाभेन म्युजिक कम्पनीमार्फत सार्वजनिक गरिएको गितमा नवराज जोसीको शब्द तथा अनिल जोसीको संगित र नरेन्द्र वियोगीले एरेन्ज गरेका छन् ।

गितको म्युजिक भिडियोमा नायक पुष्प खड्का, सुधिर श्रेष्ठ तथा समारिका ढकाल र स्मारिका ढकालको अभिनय रहेको छ । गायक धुर्वले आफुहरुको मेहनतका साथै शब्द, संगित निकै राम्रो रहेकाले गितले सफलता पाउनेमा आशा व्यक्त गर्नुभयो ।

माइकल चन्दको निर्देशन रहेको माइकल सेटअप एण्ड आर्ट्सको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र शिलन लम्सालको सम्पादन र कलर छ रहेको छ ।

भिडियो हेर्नुहोस

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.