भेरी नदीमा र्याफ्टिङमा आन्तरिक पर्यटक ‘फोटो फिचर’


कर्णाली । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिका– ९ जामुदेखि कुइनेसम्म भेरी नदीमा प्रदेशस्तरीय र्याफ्टिङ दौड प्रतियोगिता आयोजना गरेको गरेको छ ।




कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री विमला केसी शनिबार सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिका– ९ जामुस्थित भेरी नदीमा ¥याफ्टिङ गर्दै ।



कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री विमला केसी शनिबार सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिका– ९ जामुस्थित भेरी नदीको किनारमा प्रदेशस्तरीय ¥याफ्टिङ दौड प्रतियोगिताको उद्घाटन गर्दै ।


तस्वीर शुरबहादुर सिंह÷रासस  


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope