भेरी नदीमा र्याफ्टिङमा आन्तरिक पर्यटक ‘फोटो फिचर’

¥ofl6ªdf ;fdflhs ljsf;dGqL s];L
s0ff{nL, !@ j}zfv M s0ff{nL k|b]zsf ;fdflhs ljsf;dGqL ljdnf s];L zlgaf/ ;'v]{t klZrd k~rk'/L gu/kflnsf ( hfd'l:yt e]/L gbLdf ¥ofl6ª ub}{ . t:jL/ M z'/axfb'/ l;+x÷/f;;
कर्णाली । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिका– ९ जामुदेखि कुइनेसम्म भेरी नदीमा प्रदेशस्तरीय र्याफ्टिङ दौड प्रतियोगिता आयोजना गरेको गरेको छ ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री विमला केसी शनिबार सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिका– ९ जामुस्थित भेरी नदीमा ¥याफ्टिङ गर्दै ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री विमला केसी शनिबार सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिका– ९ जामुस्थित भेरी नदीको किनारमा प्रदेशस्तरीय ¥याफ्टिङ दौड प्रतियोगिताको उद्घाटन गर्दै ।
तस्वीर शुरबहादुर सिंह÷रासस
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस