‘तिप्लिङ गाँउ’ गीतमा हेर्नुहोस्


काठमाडौं । पर्यटकिय स्थल तिप्लिङ गाँउको सुन्दरतालाई समटेर बनाईएको गीत ‘तिप्लिङ गाँउ’ सार्वजकि भएको छ । गायिका मेलिना राईको स्वर रहेको गीतको शब्द रचना पुर्नी रानी घलेले गरेकी छन् ।

तिप्लिङ गाँउमा छाँयांकन गरिएको गीतको भिडियोमा अनुता गुरुङ, विनिता तामाङ, विकाश तामाङ, शैलेश घले र मारवती तामाङलाई देख्न सकिन्छ ।


गितको शव्दमा जस्तै भिडियोमा ‘तिप्लिङ गाँउको परम्परा, रहनसहन, कला संस्कृति र सुन्दरतालाई देखाइएको छ । गीतमा रोशन फ्युवाको संगित तथा निर्देशन रहेको छ, भने भिडियो छाँयाकंन प्रकाश तामाङले गरेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope