संक्रमितको उपचारका लागि बेड सुनिश्चित गर्न देउवाको माग

१७ बैशाख २०७८, शुक्रबार १५:५०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पीसीआर परीक्षण बढाउन र आईसीयू तथा भेन्टिलेटरसहित बेड व्यवस्था गर्न माग गरेका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गरी देउवाले सरकारसामू ११ बुँदे माग अघि सारेका हुन् । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.