व्यक्ति बिशेष (हेम राज ढकाल)

चाडै नै नेपाल फर्केर, नेपालमै रही आफूले सकेको गर्ने र युवा पिडिहरुको मार्गदर्शकको रुपमा रहेर काम गर्ने उहाँको सोचाई छ।


बाह्र वर्ष पहिले सुर्खेतको पंचपुरी नगरपालिका (साबिकको सुर्खेत क्षेत्र नं ३, तातापानी वार्ड न ९ जामु, नार्सी) मा हुर्किनु भएका हेम राज ढकाल अमेरिकाबाट कन्फ्लिक्ट म्यानेजमेन्टमा (Conflict Transformation ) स्नातकोत्तर र अर्गनाईजेसनल लिडरशिपमा (Organizational Leadership ) मा बिद्धावारिधि गर्नु भएको छ।

उहाँ नेपाल फर्क महाअभियनमा पनि जोडिनु भएको छ। चाडै नै नेपाल फर्केर, नेपालमै रही आफूले सकेको गर्ने र युवा पिडिहरुको मार्गदर्शकको रुपमा रहेर काम गर्ने उहाँको सोचाई छ।

उहाँ समस्टिगत उद्धमशीलता अर्थात् “Holistic Entrepreneurship” को क्षेत्रमा काम गरेर आफ्नो सिंगो गाउँलाई नै दिगो आम्दानीको श्रोत सहित आत्म-निर्भर बनाउने योजनामा हुनुहुन्छ । उहाँ नेपाल उद्धमशीलता केन्द्र (नेउके) सँग आबद्द हुनहुन्छ।
यहि शिलशिलामा उहाँले विभिन्न क्षेत्रमा पोख्त ब्याक्तित्वहरुसँग अन्तरक्रिया गर्ने, उहाँहरुका राय तथा सुझावहरु लिने र युवा पिडिहरुलाई सुचित गर्ने काम गरिरहनु भएको छ।

आफ्नो जन्म थलो फर्किनहरुका लागि उहाँ प्रेरणाको स्रोत पनि हुनहुन्छ। उहाँको बारेमा बुझ्न र उहाँका बिचार र अन्तरक्रियाहरु सुन्न उहाँको युटुब लिङ्कमा जान सकिन्छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope