बुहारीको प्रेममा बाबुले गरे आफ्नै छोराको हत्या


काठमाडौं । भारतको राजस्थानमा एउटा अच्चमीत पार्ने घटना घटेको छ । बुहारीसँगको प्रेममा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । यो घटना गत मे १२ बुधवारको हो । प्रहरीका अनुसार श्रीमतीले आफ्नो श्रीमानलाई कागती पानि दिईन् जसमा स्लीपिङ ट्याबलेट मिसाइएको थियो । त्यसपछि ससुर र उनी मिलेर करेन्ट लगाई उनको हत्या गरे ।

तर, आफ्नो छोराको मृत्यु करेन्ट लागेर भएको भन्दै उनले भनेका थिए । प्रहरीले अनुसन्धान शुरु गर्यो । तर नाचना प्रहरीले उनको हत्या भएको खुलासा गर्यो । प्रहरीले मृतकका बुबा र श्रीमतीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटनाको यथार्थ बाहिर आएको हो ।

ससुरासँगको आफ्नो अनैतिक सम्बन्ध रहेको र श्रीमान बाधा बनेका कारण दुबै जना मिलेर हत्या गरेको उनले बयान दिएकी छिन् । हाल उनीहरुलाई जेल चलान गरेको भारतीय प्रहरीले बताएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope