विशेष अदालत जान ७२ घण्टाभित्रको पीसीआरको नेगेटिभ रिपोर्ट हुनुपर्ने


काठमाडौँ । विशेष अदालतले आफूकहाँ मुद्दा दर्ता गर्न वा अरु कुनै कारणले मिसिल लिएर आउने अनुसन्धान अधिकृतको ७२ घण्टाभित्रको कोरोना पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट हुनुपर्ने निर्णय गरेको छ ।
विशेष अदालतले शुक्रबार सेवा प्रवाहबारे निर्णय गर्दै विशेष अदालतमा मिसिल लिएर आउने अनुसन्धान अधिकृतको रिपोर्ट नभए कोभिड विरुद्धको खोप लगाएको कार्डको फोटोकपी लिएर आउनुपर्ने नियम बनाएको हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope