एमाले नेता नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठक बस्दै


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो साढे २ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।

केन्द्रीय सदस्यको बैठकअघि नेता माधवकुमार नेपालले आफूनिकट स्थायी कमिटी सदस्यहरुसँग पनि छलफल गरेका छन् । नेता नेपालले बिहीबार अध्यक्ष केपी ओलीसँग एक्लाएक्लै वार्ता गरेर विवाद समाधान गर्ने सहमति गरेका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope