सलमान खानको ‘राधे’ ले तोड्यो रेकर्ड, ४.२ मिलियन भ्युज


काठमाडौं । बलिउड सुपर्स्टार सलमान खानको राधे फिल्मले सबैभनदा धेरै हेरिएको रेकर्ड बनाएको छ । एक दिनमै ४.२ मिलियन भ्यूज ल्याएको राधे रिलिज भएकै दिन सबै भन्दा धेरै हेरिएको फिल्म बनेको छ ।
भारतमा मात्र नभई सलमान खानको राधे फिल्म नेपाल, भुटान लगाएत अन्तर्राष्ट्रिय बजारमा रिलीज भएको थियो ।

फिल्मलाई सबैले मन पराइरहेका छन् । दुबईमा एकै दिनमा राधेले ३ लाख ७९ हजार अमेरीकी डलर कमाएको छ । त्यस्तै भारत भर २ करोड ७७ लाख ७२ हजार ७ सय ७८ रुपैया कलेक्सन भएको रिपोर्ट छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope