तिनवटा छोटा कविता



एउटा बलियो मान्छेलाई
समयले कम्जोर बनाएको बेला
तिमीले मेरो खिसी गर्दै खित्का छोड्दा
तिम्रा मुखबाट निक्लिएका
थुकका बाछिटाहरुले
तिमीलाईनै बिरूप बनाए
र म त्यसमा दुखि छु !


मैले त्यतिबेला लंका हाँक्छु भन्दा
गर्व गर्ने तिमी
आज रावण मार्छु भन्दा
अर्कोसँग मिलेर मेरो खिल्ली उडायौ
त्यसैले, तिम्रो परिवर्तनलाई धिक्कार छ !


यौटा कविले के गर्न सक्छ र ?
मात्र, मनको भाव पोख्ने न हो
तर तिमीलाई लाग्यो
त्यो तिमीलाई व्यंग्य हो र तिमी रिसायौ
तर तिमीलाई मेरो भरपुर माया छ !

कवि तुलसी आचार्य फुर्सदको समयमा कविता लेख्न मन पराउँछन्।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope