चिनको अनुदानमा १ हजार सिलिन्डठर ल्याइयो


काठमाडौं । चीनले अनुदानमा दिने भनेको २० हजार अक्सिजन सिलिन्डरमध्ये झण्डै एक हजार थान ल्याइएको छ। नेपाल वायु सेवा निगमको वाइडबडी विमानले सोमबार ५ सय ७५ र आइतबार ४ सय थान गरी ९ सय ७५ थान सिलिन्डर ल्याएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए।

उनका अनुसार दुई दिनमा १ सय ५७ वटा अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइएको छ। उनले अब दैनिकजसो उडान गरी सिलिन्डर ल्याइने पनि बताएका छन्। पौडेलले निगमको विमान अक्सिजन सिलिन्डर लिनका लागि सोमबार राति बेइजिङ जाने र मंगलबार फर्कने जानकारी दिए।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope