भारतले निर्माण गर्यो कोरोनाविरुद्धको खाने औषधि


काठमाडौं । भारतले कोरोना भाइरसविरुद्ध निर्माण गरिएको खाने औषधि सार्वजनिक गरेको छ । भारतको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले विकास गरेको २–डीजी औषधि रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्ष वर्द्धनले सोमबार सार्वजनिक गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

हैदराबादस्थित डा. रेड्डिज प्रयोगशालामा यो औषधिको १० हजार डोज तयार भएको बताइएको छ । स्वास्थ्यमन्त्री हर्ष वर्द्धनले उक्त औषधी सार्वजनिक गर्दै औषधिको सेवनले कोरोना संक्रमित चाँडै निको हुने र यसले अक्सिजनमा भर पर्नुपर्ने अवस्थालाई कम गर्ने दावी गरे ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope