साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, कोरोना नियन्त्रणबारे निर्णय लिने


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण सम्बन्धमा निर्णय गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सोमवार साँझ बस्दैछ । साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको हो । सोमवारको बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि रहेका कानूनी झन्झट फुकाउने केही निर्णय गर्ने बताइएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा कानूनी झन्झटका कारण स्वास्थ्य सामग्री खरिदमा समस्या परेको, स्वास्थ्य संस्थाहरूलाई एकीकृत ढंगले परिचालन गर्न कानूनी झमेला भएको जस्ता कुरा उठेका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope