कर्णालीका नवनियुक्त २ मन्त्रीद्वारा शपथ ग्रहण


काठमाडौं । कर्णाली प्रदेश सरकारमा नवनियुक्त २ मन्त्रीले शपथ लिएका छन् । आइतवार नियुक्त मन्त्रीहरूले सोमवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट शपथ लिएका हुन् ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतवार सांसद सीताकुमारी नेपालीलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री र गोपाल शर्मा आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए ।
नवनियुक्त दुवै मन्त्री नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य रहेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope