समसामयिक घटनाबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बस्दै


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्यसमितिको बैठक बोलाएको छ । मुलुकको समसामयिक घटनाक्रमबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको नेताहरूले बताएका छन् ।

सरकारले संसदको बजेट अधिवेशन बोलाउन ढिलाइ गरिरहेको समयमा प्रतिपक्षी दलले संसदीय दलको कार्यसमिति बैठक बोलाएको हो । बुधवार दिउँसो २ बजेका लागि कार्यसमितिको बैठक आह्वान गरिएको राष्टिय सभाका कांग्रेस सांसद प्रकाश पन्थले लोकान्तरलाई जानकारी दिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope