गायक दीपक पाठक र गायिका रचना रिमालको ‘दिलकी रानी’ सार्वजनिक


काठमाडौं । गायक दीपक पाठक र गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘दिलकी रानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक पाठकको शब्द र संगीत तथा विश्व अधिकारीको एरेञ्ज रहेको गीतमा र्यापर जेम्स विश्वकर्माको र्याप रहेको छ ।

डिसिरिज युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा दुर्गेश थापा, एञ्जल श्रेष्ठ र सान्भी खतिवडा फिचर्ड छन् । कजिश श्रेष्ठको निर्देशन रहेको भिडियोमा राजेश घिमिरेको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ । भिडियोका निर्माता दिव्या शर्मा र बी कौशिक हुन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope