आज बिहान ५:४५ बजे भुकम्प गएको


पोखरा। आज बिहान ५:४५ बजे भुकम्प गएको छ । लमजुङ्गको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्प गएपछि अधिकांस मानिसहरु घरबाहिर निस्किएका थिए ।

भुकमको धक्का तनहुँ, गोरखा कास्की लगायत काठमान्डू उपत्यकामा सम्म महसुश गरिएको थियो ।

भुकम्पबाट के कति कुराको क्षति भयो भन्ने कुरा अहिले सम्म निश्चित हुन सकेको छैन ।

फेरिपनि भूकम्पको धक्का महसुस हुन सक्ने विज्ञहरु बताउँछन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope