गण्डकी प्रदेशमा मन्त्रपिरिषद विस्तार


काठमाडौं । गण्डकी प्रदेशमा ५ मन्त्री नियुक्ती गदै मन्त्रीपरिषद विस्तार गरिएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार दीपक मनाङेलाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका छन् ।

साथै उनले किरण गुरुङलाई आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनलाई विना विभागीय मन्त्रीका रुपमा निुयुक्ती गरेका हुन् ।

उनिहरुले आजै प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । दीपक मनाङे भने सपथ ग्रहणमा अनुपस्थित रहे


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope