एमाले कार्यदलको बैठक आज पनि बस्दै


काठमाडौं । नेकपा एमालेले गठन गरेको कार्यदलको बैठक आज बस्दै छ । गत आइतबार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालबीच पार्टीको विवाद समाधानका लागी कार्यदल गठन गर्ने सहमति भएको थियो ।

उक्त कार्यदलको दोस्रो बैठक आज बस्न लागेको हो । यसअघि कार्यदलको पहिलो बैठक हिँजो बसेको थियो । दोस्रो बैठक आज साँझ ७ बजे बस्ने जनाइएको छ । आजको बैठकमा कार्यदलको कार्यक्षेत्र, कार्यविधिजस्ता विषयमा छलफल हुने जनाइएको छ ।

हिजो बसेको बैठकले एकताको सन्देश प्रवाह गर्ने गरी काम थालेको छ। कार्यदलको पहिलो बैठकले एकता कमजोर हुने र एकआपसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आह्वान गरेको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope