बहुमत जुटाउने प्रयासमा छु : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बहुमत जुटाउने प्रयासमा रहेको बताएका छन् । बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै संविधानको धारा ७६ (५) अनुसार पनि प्रधानमन्त्री बन्ने प्रयासमा रहेको बताएका हुन् ।

उनले राष्ट्रपतिले दिएको साँझ ५ बजेसम्मको समयमा सरकार बनाउनका लागि बहुमत जुटाउने प्रयासमा रहेको बताए । उनले फेरि एक महिनाभित्र विश्वासको मत लिने तर त्यतिबेला पनि विश्वासको मत नपाए स्वतः संसद विघटन हुने बताए ।  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope