धोका दियौमा चिरञ्जीवी र रोश्नी


काठमाडौं । कलाकार चिरञ्जीवी सापकोटाको धोका दियौ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको आवाज रहेको गीतमा कलाकार सापकोटा, रोश्नी कार्की, जीवेश सिंह गुरुङ, उज्जवल राउत, चक्र बहादुर चन्दको अभिनय रहेको छ । गीतमा सुवास कार्कीको शब्द संगीत रहेको छ । आहा टिभीको युट्युब च्यानलबाट सार्वजनिक भएको भिडिायोलाई सिर्जन बरालले निर्देशन गरेका हुन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope