‘दि भ्वाइस अफ नेपाल’को प्रशारण कोरोनाले रोकियो


काठमाडौं । नेपालमा गायन तर्फको रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को प्रशारण रोकिएको छ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै शुक्रबार र शनिबार शोको नकआउट चरणका भागहरु प्रशारण नहुने आयोजकले जनाएको छ ।

हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ शुक्रबार प्रशारण भएन । आज शनिबार पनि यो शो प्रशारण नहुने कार्यक्रमको निर्माण टिमले जानकारी दिएको छ ।

आयोजकले नयाँ भाग प्रशारण गर्न नसकेको दर्शकसँग क्षमा समेत मागेको छ । साथै, परिस्थिती अनुकुल भए अर्को सातादेखि शो नियमित प्रशारण गर्ने आयोजकले जनाएको छ ।  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope