राष्ट्रपतिलाई तपाईं नभनेकोमा प्रधानमन्त्री ओलीको आक्रोस

;Daf]wg ub{} k|wfgdGqL
sf7df8f}F, @) j}zfv M sf]le8!( / ;d;fdlos ljifodf b]zjf;Lsf gfddf ;f]daf/ ;Daf]wg ub{} k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ ;f} M k|wfgdGqLsf] ;lrjfno÷ /f;;
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई तिम ीभनेर सम्बोधन गरेकोप्रती आक्रोस पोखेका छन् । उनले प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाएका हुन् ।
बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको बताए । उनले भने ‘आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस