लोकतन्त्र रक्षाका लागि लडिरहेको प्रधानमन्त्री ओलीको दाबीे


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि आफूहरु लडिरहेको दाबी गरेका छन् । ओलीले यस्तो महामारीको अवस्थामा सानातिना राजनीतिक प्रश्नका झमेला छोडेर महामारी नियन्त्रणमा लाग्नुपर्नेमा कोभिड देखा परेदेखि नै सरकार परिवर्तनका खेल सुरु भएको बताए ।

व्यक्तिगत महत्वाकांक्षा, कुण्ठा र आग्रहलाई महत्व दिने र त्यसैलाई अग्रभागमा राखेर जनताले भोगिरहेका समस्याबाट ध्यान अन्यत्र मोड्ने काम भएको आरोप उनले लगाए ।उनले राष्ट्रिय राजनीतिलाई प्रदूषित पार्न खोजिएको पनि आरोप लगाएका छन् ।

DEMOCRACY

आफ्नो निवास बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गरेका ओलीले ‘लोकतान्त्रिक प्रक्रियाहरुबाट राजनीतिलाई पथभ्रट बनाउने र अलोकतान्त्रिक प्रणाली र प्रक्रियाबाट राजनीतिको छिनोफानो हुनुपर्छ भन्ने सोचहरु अगाडि आएको बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope