इश्वर कंडेलको प्रकृति मोह (फोटो फिचर)


ईश्वर कँडेल पेशाले ब्रिटिस काउन्सिल नेपालमा शिक्षक, प्रशिक्षक हुन् । चितवनमा रही अङ्ग्रेजी भाषामा कविता लेख्दै आएका उनले सन् २०१४ मा उनको अङ्रेजी उपन्यास ईकोज् प्रकाशित भयो । उनि प्रकृतिप्रेमी हुन् । उनका फेसबुकका भित्ताहरुमा उनैले खिचेका तस्बिर तथा उनलाई मन परेका प्रकृतिसँग सम्बन्धित तस्बिरहरू बग्रेल्ती भेटिन्छन ।

उनको चरा, पुतली र प्रकृति मोह प्रष्ट देख्न सकिन्छ । उनी चरा शिक्षा समाज, सौराहाको आजीवन सदस्य समेत हुन् । उनी ‘हिमालयन बायोडाईभर्सिटि नेटवर्क नेपाल’को अध्यक्ष हुन् । उक्त संस्थाले स्नातकोत्तर अध्ययन गरिरहेका विद्यार्थिहरूलाई वन्यजन्तु र परागसेचनमा सहयोग गर्ने उपयोगी किराहरूको अध्ययन र संरक्षणमा सहयोग गर्दछ । उनै ईश्वर कँडेलको फेसबुक भित्ताबाट संकलित यी तस्विरहरू । उनलाई चिन्न र बुझ्न उनको यो फेसबुक वालमा गएर हेर्न सकिन्छ ।

Indian pitta
Common hawk Cuckoo
Cuckoo
Asian Openbill
Dragonfly
Horsefly
Papilio polytes, the common Mormon, is a common species of swallowtail butterfly widely distributed across Asia. This butterfly is known for the mimicry displayed by the numerous forms of its females which mimic inedible red-bodied swallowtails, such as the common rose and the crimson rose.
yellowthroated marten (Martes flavigula) is a marten species native to Asia. It is listed as Least Concern on the IUCN Red List due to its wide distribution, evidently relatively stable population, occurrence in a number of protected areas, and lack of major threats.
Peacock pansy : Junonia almana, the peacock pansy, is a species of nymphalid butterfly found in Cambodia and South Asia. 
Common Hoopoes: Hoopoes are colourful birds found across Africa, Asia, and Europe, notable for their distinctive Hoopoe. 
Eurema blanda, the threespot grass yellow, is a small butterfly of the family Pieridae which is found in Sri Lanka, India and southeast Asia.
Rhino
Tailed Jay: Graphium agamemnon, the tailed jay, is a predominantly green and black tropical butterfly that belongs to the swallowtail family. The butterfly is also called the green-spotted triangle, tailed green jay, or green triangle.
Delias acalis, the redbreast Jezebel, is a medium-sized butterfly of the family Pieridae, that is, the yellows and whites. 
Bar headed geese
White breasted waterhen
Indian Roller

Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope