अक्षयको ‘सूर्यवंशी’ अगष्ट मध्यमा रिलिज हुने

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको ‘सूर्यवंशी’ फिल्म अगष्ट १५ मा रिलिज हुने भएको छ । फिल्मका निर्देशक रोहित सेठ्ठी र निर्माता करण जोहारबीच यो मितिमा फिल्म रिलिज गर्ने सहमति भएको हो ।
कोभिड महामारीले बन्द भएका थिएटर खुल्नासाथ फिल्म रिलिज गर्ने तयारी गरिएको छ । फिल्म ‘सूर्यवंशी’ गत वर्षको इदमा रिलिज हुने तयारीमा थियो ।
फिल्मको ट्रेलर सार्वजनिक भएसँगै भारतमा कोभिड महामारी फैलिएपछि फिल्म रिलिज तत्कालका लागि रोकिएको थियो । यो फिल्ममा अक्षयसँगै कटरीना कैफ, रणवीर सिंह, अजय देवगनलगायतका कलाकारको अभिनय छ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस