सभामुख सापकोटाद्वारा संविधान र कानूनका विज्ञसँग परामर्श जारी


काठमाडौं । सभामुख अग्नि सापकोटाले संसद विघटनका विषयमा परामर्श गरीरहेका छन् । बिहीबार संविधान, कानून र न्यायिक क्षेत्रका विज्ञ, विशेषज्ञहरुसँग परामर्शमा व्यस्त छन् उनि ।

परामर्शका लागि नेपाल बार एशोसिएसनका पूर्वअध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरु लगायतलाई बोलाइएको छ । सभामुख सापकोटाले यसअघि विज्ञप्ति जारी गरेर संसद विघटनलाई असंवैधानिक भनेका छन् ।

भने उनले यसअघि पूर्वसभामुखहरुसँग परामर्श गरेका गरी सकेका छन् । पुर्व सभामुखहरुले जनताको प्रतिनिधीमुलक संस्थालाई यसरी २ पटक भंग गर्ने कार्य संवैधानिक हुन नसक्ने सुझाव दिएका थिए । प्रधानमन्त्री र राष्ट्रपतिको यो कदमलाई उनिहरुले असंवैधानिक भनेका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope