उपत्यकाका वर्कसपलाई पनि खोल्न अनुमति

काठमाडौं । काठमाडौं उपत्यकाका वर्कसपलाई पनि खोल्ने अनुमति दिइएको छ । उपत्यकामा सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप विहान ९ बजेसम्म खुल्न पाउने भएका हुन् ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञालाई जेष्ठ अन्तिम सम्म लम्व्याउने निर्णय गरिएकोमा वर्कसपलाई राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेका हुन् ।
यसअघि उपत्यकामा सवारी साधन सञ्चालन गर्ने वर्कसप बन्द गरिएको थियो । त्यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, डिपार्टमेन्टल स्टोर विहान ९ बजेसम्म खुल्ने भएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस