गिट्टी–बालुवा निकासीले चुरेमा असर नपर्ने राष्ट्रपति चुरे संरक्षण समितिको दावी


काठमाडौं । गिट्टी–बालुवा निकासीले चुरेमा असर नपर्ने राष्ट्रपति चुरे–तराई मधेश संरक्षण समितिले प्रतिक्रिया दिएको छ । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण समितिले चुरे क्षेत्रसँग जोडिएर विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचार एवम् व्यक्त विचारहरु प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

समितिले सरकारले चुरेबाट राष्ट्रपति चुरे संरक्षण ढुंङ्गा गिट्टी–बालुवा उत्खखन नगर्ने स्पष्ट गरिसकाले योजनाले चुरेमा असर नपर्ने बताएको छ ।
अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले पनि प्रेस विज्ञप्तिहरु प्रकाशित गरेर चुरे, भावर, सिवालिक र नदी प्रणालीका क्षेत्रमा कुनै खानी उत्खनन् नगर्ने नीतिगत दृष्टिकोण प्रस्तुत समेत गरिसकेको भन्दै समितिले समिति पनि चुरे, भावर, तराई–मधेशको संरक्षणप्रति संवेदनशील रहेको बताएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope