२४ घण्टामा ४४७२ संक्रमित थपिए, ६९५१ जना संक्रमणमुक्त


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४४७२ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधीमा ६९५१ जना संक्रमण मुक्त भएका छन् । हाल लगातार कोरोनाभाइरस संक्रमित भन्दा निको हुने दर धेरै रहेको छ ।

पछिल्लो समय कोरोना संक्रमित भन्दा निको हुने दर धेरै हुँदै आएकोमा सोमबार पनि संक्रमणमुक्त हुनेको संख्या धेरै छ ।
मन्त्रालयका अनुसार संक्रमणका कारण २४ घण्टामा ९२ जनाको मृत्यु भएको छ ।  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope