सर्बोच्चले संसद पुर्नस्थापना गर्नेमा विश्वस्त छु : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्बोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्नेमा आफु विश्वस्त रहेको बताएका छन् ।

मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले अदालतले संविधानसम्मत काम गर्ने भन्दै असंवैधनिक तवरले गरिएको प्रतिनिधिसभा विघटन सर्बोच्चले पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका हुन् ।

प्रचण्डले गत पुस ५ गते भएको संसद विघटन सर्वोच्च अदालतबाट पुनस्र्थापित भएको स्मरण गर्दै त्यो समयमा नेपाली काँग्रेसले धुलमुले व्यवहार देखाएकोमा हाल काँग्रेस, एमालेको खनाल–नेपाल समुह, जसपाको यादभ समुह र जनमोर्चा पनि संगै रहेकोले थप दवाव पर्ने बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope