विपक्षि दलद्वारा प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध


काठमाडौं । विपक्षि दलले प्रदेशसभा बैठक अबरुद्ध गरेका छन् । स्थानीय तहलाई प्रदेश सरकारले पठाएको शसर्त बजेटमा मनपरी गरेको आरोप लगाउँदै नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायत विपक्षि दलका साँसदहरुले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन्।

विपक्षी सांसदहरुले प्रदेशसभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोल्दै प्रदेशसभामा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान लिएपछि सभामुख सरोज कुमार यादवले प्रदेशसभा बैठक एक घण्टाका लागि स्थगित गरेका छन् ।

उनिहरुले बजेट संशोधन नभए सम्म प्रदेशसभा चल्न नदिने बताएका छन् । उनिहरुले प्रदेश सरकारको यो काममा आपत्ति जनाँउदै प्रदेश सांसदले दिएको योजनालाई रद्दीको टोकरीमा फ्याँकेर सरकारले आफ्नो पार्टीका नेता पाल्ने योजना स्थानीय तहमा पठाएको आरोप लगाएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope