प्रतिनिधिसभा विघटन सम्वन्धी मुद्धा सुनुवाई सुरु


काठमाडौं । प्रतिनिधिसभा विघटन सम्वन्धी मुद्धाको सुनुवाई सुरु भएको छ । सो मुद्धाको पुरानै संवैधानिक इजलासमा सुनुवाई भइरहेको हो ।

यसअघी दुई न्यायाधिसले इजलासको सुरुवातमै आफ्नो राय राख्ने र त्यसपछि उनिहरुको रायअनुसार इजलास बस्ने भनिएको थियो ।

तर आजको इजलास सुरु हुने वित्तिकै प्रधानन्यायाधिस चोलेन्द्रशमशेर जबराले आइतबारकै इजलाई निरन्तरता दिने जानकारी गराएको थिए ।

अब संवैधानिक इजलासबाट सरकारी वकिलले प्रश्न उठाएका दुई न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका हु्न् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope