नागरिक अभियन्ता नारायण वाग्ले, खगेन्द्र संग्रौलासहित १८ जना पक्राउ


काठमाडौँ । अबैध ढंगले अवैध ढंगले निजी मेडिकल कलेजलाई सम्बन्धन बाँड्ने सरकारले तयारी गरेको भन्दै प्रदर्शनमा उत्रिएका नागरिक अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्साल–भाटभटेनी क्षेत्रमा प्रदर्शनमा उत्रिएका बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, भाष्कर गौतमलगायत १८ जना पक्राउ परेका छन् ।

निषेधाज्ञा उल्लंघन र निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरू नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त, मालीगाउँले जनाएको छ ।
पक्राउ परेका अभियन्तालाई मालीगाउँ प्रहरी कार्यालयमा राखिएको जनाइएको छ । उनीहरूलाई नक्साल–भाटभटेनी क्षेत्रबाट पक्राउ गरिएको हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope