मन्त्री सहभागी नभएपछि गण्डकी प्रदेशसभा बैठकमा सत्तापक्षकै अवरोध, ५ मिनेटमै स्थगित


काठमाडौं । सत्ता पक्षकै अवरोधका कारण गण्डकी प्रदेशसभा बैठक ५ मिनेट मात्रै संचालन भएर स्थगित भएको छ ।

गण्डकी प्रदेशसभाको आठौँ अधिवेशनको आठौँ बैठक सत्तारुढ दल नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले मन्त्री उपस्थित नभएको भन्दै अवरोध गरेका हुन् ।

उनिहरुले सरकारका मन्त्री सहभागी नभएकाले बैठक चल्न नसक्ने बताएका थिए । अबे बैठक जेठ ३० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope