सभामुख सापकोटाले बोलाए प्रधानमन्त्रीसहित सर्वदलीय बैठक


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्बदलिए बैठक आज बस्दै ५ छ । उनले केही दिन अघीनै सबैलाई पत्र लेखेर आका लागी छलफलमा सहभागी हुन जानकारी गराएका थिए ।

सापकोटाले शुक्रबार प्रधानमन्त्रीसहित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई छलफलका लागी बोलाएका हुन् ।
दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा हुने छलफलमा अहिलेको समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

८ जेठमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन यस अघि पूर्वसभामुखहरु, कानुन व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope