ज्ञानेन्द्र शाहीको चीत्कार (भिड्यो सहित)

आज उनले आफ्नो फेसबुक स्ट्याटसमा करोडौ नागरिकको सेवा गर्न खोज्दा आफ्नै ज्यान बचाउन नसकेको कुरा लेखेका छन । एउटा कारुणिक भिड्यो समेत पोस्ट गर्दै मध्यराती सुर्खेतमा उनिहरुमाथी ज्यान मार्ने हमाल भएको कुरा बताएका छन् । उनले लेखेको फेस्बुक स्ट्याटस जस्ताको तस्तै यहाँ तल राखिएको छ ।
“आफनो ज्यानको नै माया मारी कोभिड बाट लाखौ नागरिक बचाउन लागिरहँदा पनि आफनो ज्यान बचाउन सकिएन सतिले सरापेको देश हो भन्थे हो रहेछ अब त यो देशमा नै बस्न मन लागेन । मध्यराती सुर्खेतमा हामी माथी ज्यान मार्ने हमला भो ,राजेश महत ,कृष्ण पान्डे ,तिलक बस्नेत , नितु खडका ,लोक बहादुर रोकाय ,शान्त शर्मा ,सीता आचार्य ,महेश बि.सि ,खगेन्द्र बजगाई को ज्यान बाल बाल बच्यो धन्यवाद भगवान धन्यवाद शुभचिन्तक ।”
भिड्यो हेर्न तल किल्क गर्नुहोला।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस