प्रतिष्ठित संचारकर्मीका माईकसँगका कुरा (सुन्नुहोस पोड्कास्टमा)


आज ‘मेरो माईक (प्रतिष्ठित संचारकर्मीका माईकसँगका कुरा)’ शीर्षकमा ‘क्लबहाउस’ यापको माध्यमबाट गरिएको सञ्चारकर्मीहरू सँगको रेकर्डेड अडियो तपाईं यहाँ सुन्न सक्नुहुन्छ । उनीहरुले आफ्ना सञ्चार जगतका अनुभव, चुनौती, संभावना र अवसरका बारेमा बोलेका थिए । बुकहिल प्रकाशनका भुपेन्द्र खड्काले संचालन गरेको उक्त छलफलमा सहभागी पाहुनाहरू हुनुहुन्थ्यो माल्भिका सुब्बा, रुपेश श्रेष्ठ, दिल भुषण पाठक र सुगारिका केसी । उक्त कार्यक्रममा क्लब जोइन गरेका स्रोताहरुले सोधेका प्रश्नहरुको उत्तर पनि पाहुनाहरुले दिएका थिए । सुनौ तिनै चाखलाग्दा वार्तालाप यो तलको पोड्कास्टमा ।

प्रतिष्ठित संचारकर्मीका माईकसँगका कुरा


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope