प्रोफेसर पुष्कर (कथा)

एक समयपुष्कर निवास ज्ञानको पवित्र मन्दिर थियो । पुष्कर प्रोफेसर बने लगत्तै उनको सम्मानमा टोलवासीले उनी बस्ने टोलको नामाकरण गरे ‘पुष्कर मार्ग’ । हर्षबढाइँ भयो टोलैभरि । महीनौँसम्म शुभचिन्तकको आवागमन चलिरह्यो पुष्कर निवासमा । पुष्करलाई प्रोफेसर भएकोमा बधाई दिनेको लाम लागिरह्यो । कुरा त्यत्तिमै टुङ्गिएन । प्रोफेसर पुष्कर प्रतिको अपार माया अनि उच्च सम्मान व्यक्त … Continue reading प्रोफेसर पुष्कर (कथा)