उपत्यकामा एक साता निषेधाज्ञा थप, के–के खुल्नेछन् हेर्नुहोस् !


काठमाडौं । काठमाडौँ उपत्यका गत बैसाख १६ बाट जारी गरिएको निषेधाज्ञा फेरी एक साता थपिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय गरेका हुन् ।

काठमाडौं उपत्यकामा एक साता लम्बाइएको निषेधाज्ञामा पुस्तक र हार्डवेएर पसल खुल्ने भएका छन् । ३ प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णय अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछ ।

शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछ, भने अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ ।

कृर्षी सम्वन्धि कार्य तथा बैदेीश्क् रोजगारीमा जान चाहनेहरुलाई पनि सहज बनाउने व्यवस्था गर्ने निर्णय भएको भएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope