जमुनाको ‘बाँचेर पो पाइँदो रहेछ दर्शन’

काठमाडौँ । जमुना सनमको ‘बाँचेर पो पाइँदो रहेछ दर्शन’ बोलको गीति भिडियो बजारमा आएको छ । सनम क्रियसन युट्युव च्यालनबाट बजारमा आएको गीतमा सनम र एचबिएन किस्मतको स्वर रहेको छ ।
राजु सुनामको शब्द संकलन रहेको गीतमा किस्मतको सङगीत रहेको छ । भिडियोमा मौसम हिमाली र विना विश्वकर्माले अभिनय गर्नुभएको छ । भिडियाको निर्देशन हिमाली आफैले गर्नु भएको छ ।
गीतले सामाजिक सञ्जाल चर्चा पाउन थालेको छ । गायिका सनमले दुई दर्जन गीत बजारमा ल्याइसक्नुभएको छ । उहाँका यसअघि ‘हिजो राति केके भो केके’ युट्युवमा १९ लाख पटक हेरिएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस