२४ घण्टामा २८ सय २८ जनामासंक्रमण पुष्टि, ३ हजार ८२ संक्रमणमुक्त


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २२ जनामा गरिएको स्वास्थ्य परीक्षणमा २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।


त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ६ लाख ३७ हजार ४३३ पुगेको छ । संक्रमण मुक्त हुनेहरुको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ । त्यस्तै निको हुनेहरुको दर ८८.५ प्रतिशत रहेको छ । अहिलेसम्म संक्रमणबाट ८ हजार ५ सय ५८ जनाको मृत्यु भइसकेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope